राष्ट्रपति भण्डारी रिफ्रेसमेन्टका लागि रात बस्दै चन्द्रागिरीमा

फाइल फोटो

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी परिवारसहित चन्द्रागिरी रिसोर्ट पुगे‍की छिन्।

छोरीज्वाइँसहितलाई लिएर सोमबार दिउँसो २ बजे राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्ट पुगेको स्रोतले जनाएको छ।

राष्ट्रपति भण्डारी मंगलबार  दिवाखाना खाएर त्यहाँबाट फर्कने कार्यक्रम छ।

राष्ट्रपति भण्डारी रिफ्रेसमेन्टका लागि चन्द्रागिरि रिसोर्ट पुगेकी हुन्।

 

 

असोज १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्