देशसञ्चार साँझ | १८ असोज २०७८, साेमबार | मन्त्रिपरिषदमा भागबण्डा खोजेको आरोपसहित प्रधानन्यायाधीश विवादमा

  • काँग्रेसका शीर्ष तहका नेताहरुद्वारा मन्त्रीपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्रीलाई दवाव
  • बुद्ध एयरमा आएको समस्या क्याप्टेन एजी शेर्पासहितका क्रु मेम्बरको कमजोरी हो: छानविन समिती
  • पूर्वफुटबल खेलाडी तथा फिफा रेफ्री लव खत्रीको निधन
  • डा. सिके राउतको पार्टीद्वारा प्रदेश–२ मुख्यमन्त्री कार्यालय घेराउ
  • फुमियो किशिदा जापानका १०० औँ प्रधानमन्त्री नियुक्त
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​

 

 

 

असोज १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्