३८ क्विन्टल सुन सम्बन्धी मुद्दामा गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

देशसञ्चार साँझ | १९ असोज २०७८, मंगलवार | मन्त्रालय बाँडफाँडमा सत्ता गठन्धन सहमत

  • ३८ क्विन्टल सुन सम्बन्धी मुद्दामा गोरेसहित ६जनालाई जन्मकैदको सजाय
  • बैङ्किङ कसुरमा पूर्व सांसद इच्छाराज तामाङलाई पक्राउ
  • प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले पाएनन् दशैं भत्ता
  • सरकारले सहसचिव रविलाल पन्तलाई सचिवमा बढुवा
  • हिमाली जिल्लाहरुको अधिवेशनमा नेपाली कांग्रेसको संस्थापन इतर समूह बलियो
  • प्रतिनिधिसभामा मंगलबार पनि एमालेले अवरोध
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​
असोज १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्