देशसञ्चार साँझ | २० असोज २०७८, बुधवार | प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने

  • इच्छाराज १२ जनालाई अनुसन्धान गर्न पाँच दिनको समय
  • पूर्वगृहमन्त्री बादल र प्रहरीका पूर्वमहानिरीक्षक खनालविरुद्ध जाहेरी दर्ता
  • बुबाले राजनीतिमा त्याग गरे भनेर छोराले त्याग गर्नुपर्छ भन्ने छैन: प्रकाशमान
  • न्यायालयको अवहेलनाका विषयमा सर्वोच्च अदालतद्वारा उदार मान्यता स्थापित
  • भाजपाको आमन्त्रणमा नेपाली कांग्रेसका नेताहरु बिहीबार भारत जाने
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​
असोज २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्