साफ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपालले बराबरी गोल फर्कायो

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले बंगलादेशविरुद्ध  बराबरी गोल फर्काएको छ।

नेपालका लागि अन्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका हुन्।

यसअघि खेलको ९ औँ मिनेटमा गोल गर्दै सुमोन रेजाले बंगलादेशलाई अग्रता दिलाएका थिए।

असोज २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्