साफ च्याम्पियनसिप फाइनलः यो हो भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती टोली

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतविरुद्ध खल्ने नेपालको टोलीको घोषणा भएको छ।

नेपालको सुरुवाती–११ मा किरण चेम्जोङ, अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल, पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द,  सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन्।

खेल नेपाली समयअनुसार माल्दिभ्समा ८ः४५ बजे सुरु हुनेछ। नेपालले पहिलो पटक साफको फाइनलमा स्थान बनाएको हो भने भारत ७ पटकको विजेता हो।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्