देश सञ्चार साँझ ॥बिहिबार प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा॥ २०७८ कात्तिक ३

  • बिहिबार प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा जाने
  • लगातारको वर्षाका कारण कम्तिमा ५२ जनाको मृत्यु ३१ जना बेपत्ता
  • सरकार आलोचना गर्न पनि लायक छैन एमाले अध्यक्ष ओली
  • भारतको उत्तराखण्डमा भीषण वर्षासँगै आएको भल–बाढीका
    कारण कम्तीमा ४६ जनाको ज्यान गयो
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्