देश सञ्चार साँझ ॥ प्राकृतिक बिपत्तिका कारण ज्यान गुमाउनेको संख्या १११ पुग्यो || २०७८ कात्तिक ५

Live
  • प्राकृतिक बिपत्तिका कारण ज्यान गुमाउनेको संख्या १११ पुग्यो
  • फोरमद्धारा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग
  • एमसीसी संसदबाट हुबहु पास हुन्छ : प्रधानमन्त्री देउवा
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने
  • प्रदेश १ का मुख्यमन्त्री आचार्यले आइतबार विश्वासको मत लिने
  • सरकारको काम कारबाहीप्रति गगन थापाको असन्तुष्टि
  • वर्षापछि अवरुद्ध विराटनगर विमानस्थल शनिबारबाट सञ्चालनमा आउने
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

 

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्