एमाले प्रवेश गर्दै सर्वेन्द्र खनाल

काठमाडौँ- नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

उनी पार्टीको पालिका अधिवेशनपछि एमालेमा प्रवेश गर्ने एक नेताले जानकारी दिए।

एमालले शनिबार देशभर वडा अधिवेशन गरेको छ। कार्तिक ९ गते एमालेको पालिका अधिवेशन छ।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्