देश सञ्चार साँझ ॥ १४ न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको अवज्ञा गर्ने || कार्तिक ७

Live
  • १४ न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको अवज्ञा गर्ने
  • अदालतहरुमा मंगलबारदेखि नै गोलाप्रथामा सुनुवाइको पेशी तोकिने
  • प्रहरीको ‘पोलिग्राफ’ परीक्षणले अब मान्यता नपाउने
  • प्रदेश १ मा विश्वासको मतको छिनोफानो कार्तिक १५ गते

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्