भिडियो ‘तिहारमा १५ लाख सयपत्रीका माला चाहिन्छन्’ कात्तिक ९, २०७८ तिहारमा साढे १८ लाख माला चाहिने र तीमध्ये सयपत्रीका माला भारतबाट आउने व्यवसायीहरुले जानकारी दिएका छन्।