देश सञ्चार साँझ ॥ संसद अधिवेशन अन्त्यका लागि सरकारको सिफारिस || २०७८ कात्तिक ११

  • धानबालीमा क्षतिमा किसानलाई जग्गा जमिनका आधारमा राहत दिने निर्णय
  • प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने
  • विवेकशील साझाको “मार्ग परिवर्तनः विचारभन्दा माथि देश” लाई अङ्गीकार
    गर्ने निर्णय दुई–तिहाइ भन्दा बढी मतले पारित
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​
कात्तिक ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्