देश सञ्चार साँझ ॥ ठूला तीन देशमा सत्तारुढ कांग्रेसको एकलौटी राजदूत सिफारिस || २०७८ कात्तिक १२

  • ठूला तीन देशमा सत्तारुढ कांग्रेसको एकलौटी राजदूत सिफारिस
  • वर्ल्ड लिडर समिटका लागि प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा बेलायत प्रस्थान
  • सर्वोच्च अदालत हाताभित्र शुक्रबार कानुन व्यवसायीबीच हात हालाहाल
  • इजलास बहिस्कार गरिरहेका १५ जना न्यायाधीशविरुद्ध रिट पेश
  • धनुषामा विद्यार्थीले एक विद्यालयका प्रधानाध्यापकलाई ‘जनकारबाही’ भन्दै हातपात
  • फेसबुकद्वारा आफ्नो कम्पनीको नाम परिवर्तन
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​
कात्तिक १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्