फोटो फिचर
हनुमान ढोकामा १०८ कन्याको पूजा (तस्बिरहरु)
फाेटाे फिचर
समानुपातिक
समानुपातिक
समानुपातिक
समानुपातिक
समानुपातिक
समानुपातिक
फाेटाे फिचर
काठमाडौँ – हनुमान ढोका क्षेत्रमा शनिबार कन्या पूजा गरिएको छ । इनर ह्वील क्लबको आयोजनामा कन्या पूजा गरिएको हो ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर १०८ कन्याको पूजा गरिएको आयोजकले बताएका छन् ।
हरेका वर्षको नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । नेपालमा पनि शनिबार विविध कार्यक्रमसहित दिवस मनाइँदै छ ।