चितवनको नारायणी नदी किनारमा एमालेको १० औँ महाधिवेशन LIVE

Live

चितवन- नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणी नदी किनारमा सुरु भएको छ।

मंसिर १० गतेदेखि १२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा सुरु भएको हो।

उद्घाटन सत्रमा विभिन्न दलका नेताहरुसाथै विभिन्न विदेशी नेताहरुलाई एमाले सचिव प्रदीप ज्ञवालीले स्वागत गरेका छन्।

कार्यक्रमको सञ्चालन ज्ञवालीले गरिरहेका छन्।

एमालेको महाधिवेशनका लागि देशभरिबाट आएका कार्यकर्ताहरुको कार्यक्रमस्थलमा भिड लागेको छ।

 

 

मंसिर १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्