प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण

फाइल तस्बिर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ।

सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्