केपी ओलीले १८३७ मत ल्याउँदा भीम रावलको २२३

सौराहा- एमाले अध्यक्ष पदमा निर्वाचित केपी शर्मा ओलीले १८३७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी भीम रावलले २२३ मत प्राप्त गरेका छन्।

निर्वाचनमा कुल १९९६ मत खसेकामा ओली र रावलले गरेर १९६० मत प्राप्त गरेका छन्।

 

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्