सौराहा- एमालेका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले शपथग्रहण गराएका छन् भने अन्य पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यहरुलाई उनी आफैँले शपथ गराएका छन्।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले शपथग्रहण कार्यक्रमका केही तस्बिर खिचेकी छन्।