स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. रुद्र मरासिनी नियुक्त

डा. रुद्र मरासिनी।

काठमाडौँ – स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११औं तहका डा. मरासिनीले आज निर्देशकको पत्र बुझेका छन्।

व्यवस्थापन महाशाखाका निर्देशक डा. भिमसिंह टिंकरी १२औं तहमा बढुवा भए पछि सो पद खाली थियो।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्