कांग्रेस महाधिवेशनः सभापतिबाहेकको मतगणना बिहीबारबाट

काठमाडौँ– नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ।

कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ। त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुनेछ।

निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो।

मंसिर २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्