कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतगणना केही बेरमै सुरु हुने, केही घन्टामै परिणाम आउने (तस्बिरहरु)

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको मतदानपछि अबेर राति मतगणना सुरु हुने भएको छ।

मतगणना सुरु भएको केही घन्टामै परिणाम आउने निर्वाचन समितिले जानकारी दिएको छ।

दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा भएको हो।

मतगणनाका लागि सबै ट्यांकीहरु एकत्रित गरिसकिएको छ।

देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहका केही तस्बिरहरु:

मंसिर २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्