साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।

आज छापावाला सुनको मूल्य स्थिर रही ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुन तथा चाँदीको मूल्य बढेको छैन।

पुस ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्