नायिका स्वेता खड्कालाई कोरोना संक्रमण

काठमाडौँ – नायिका स्वेता खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको फेसबुक मार्फत जानकारी दिएकी छन्।

उनले लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु। सबै सुरक्षित रहनुहोला।’

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्