तीव्र गतिमा संक्रमण बढेका बेला व्यापारी–व्यवसायको अवस्था कस्तो छ?
संक्रमित हुनेकाे संख्या दिनदिनै बढ्दै गएपनि काठमाडाैँ लगायतका मुख्य शहरहरुमा मानिसहरुकाे चहलपहल खासै घटेकाे देखिँदैन।