डडेलधुरामा मेडिकल कलेज खोज्ने सहमति

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले सोमबार डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ।

चिकित्सा शिक्षा सुधारमा कार्यरत डा. गोबिन्द केसीको मागबमोजिम स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो। facebook sharing button

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा डा.  केसीको मागबमोजिम मेडिकल कलेज सञ्चालन गर्ने सहमति भएको हो।twitter sharing button
माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्