काठमाडौँ- मन्त्रिपरिषद् बैठकले सोमबार डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ।
चिकित्सा शिक्षा सुधारमा कार्यरत डा. गोबिन्द केसीको मागबमोजिम स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो। 