काठमाडौँ- नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारीले राजधानीको प्रदर्शनीमार्गमा पेट्रोलियम मूल्यबृद्धिको विरोधमा टायर बालेर प्रदर्शन गरेको हो।

देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहका केही तस्बिरहरु: