दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ४४ कोरोना संक्रमित

एजेन्सी
काठमाडौँ – दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ४ हजार ४४ केस आएको छ।

दिल्ली सरकारले दिएको जानकारीअनुसार सो अबधिमा २५ जनाको मृत्यु भएको छ। बिहीबार कोरोना संक्रमणको  ४ हजार २९१ केस सार्वजनिक भएको थियो।

दिल्ली सरकारबाट जारी स्वास्थ्य बुलेटिनमा संक्रमणदरमा पनि गिरावट आएको छ।

 

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्