ताइवानका नेतासँग कमला ह्यारिसको ३० सेकेन्डको भेटघाटबाट भड्कियो चीन

चिनीयाँ अधिकारीले अमेरिकालाई ताइवानसँग कुनै पनि किसिमको आधिकारिक कुराकानी नगर्नको लागि आग्रह गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार अमेरिकी उप– राष्ट्रपति र ताइवानका नेता लाईको बिच ३० सेकेन्ड जति धेरै नै संक्षिप्त कुराकानी भएको थियो।
Honored to attend the inauguration of President @XiomaraCastroZ, she gave a great speech. Today is a new beginning for the people of Honduras and a new start for our relationship. We are here to improve the life of our peoples, and to protect the sovereignty of our countries. pic.twitter.com/jeqSd2qeuI
— 賴清德Lai Ching-te (@ChingteLai) January 28, 2022
यति समयमा उनले साझा हितर अवैध प्रवासलाई राक्नेको लागि ह्वाइट हाउसको मूल कारण र रणनीतिमा कुरा भएको थियो।
यो भेटघाटमा चीनको बारेमा केही पनि कुरा नभएको कमला ह्यारिसले स्पष्ट गरिसकेकी छन्। उता ताइवानको अधिकारीहरुले पनि अमेरिकाको समर्थनको लागि धन्यवाद बताएका छन्।
ग्लोबल टाइम्सका अनुसार ताइवानका केही मिडियाहरुले ३० सेकेन्डको भेटघाटलाई राजनीतिय सफलताको रुपमा पेश गरेको छ।