काठमाडौँ – एमाले निकट युवा संघले मूल्य वृद्धि विरुद्ध प्रर्दशन गरेको छ।

पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आएको युवासंघले त्यसका विरुद्ध शुक्रबार काठमाडौँमा प्रर्दशन गरेको हो।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय युथ फोर्स विभागको आयोजनामा पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ गरिएको थियो।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठका केही तस्बिरहरु: