सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सामान्य छः अस्पताल

संस्कृतिविद्‌ सत्यमोहन जोशी। फाइल तस्बिर।

काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।

मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो।

जोशीको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

यसअघि पनि स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई एक हप्ता अस्पताल भर्ना गरेर गरिएको थियो।

बैशाख ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्