भोट माग्दै घरदैलो कार्यक्रममा निस्किए मेयर उम्मेदवार मदनदास श्रेष्ठ

काठमाडौँ – काठमाडौँ महानगरका राप्रपा तर्फका मेयर उम्मेदवार मदनदास श्रेष्ठ आफूलाई मतदान गर्न घरदैलो कार्यक्रममा निस्किएका छन्।

उनी नेताकार्यकर्तासहित आइतबार न्युरोड, इन्द्रचोक, असनहुँदै विभिन्न स्थानमा भोट माग्दै हिँडेका हुन्।

 

बैशाख २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्