बुटवल – बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ।

बुटवल मिलनचोक आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो।

सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको उनले बताए।

बैशाख २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्