मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारीले पैसा वितरण गरेकाे आराेप

जनकपुरधाम- मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारीले पैसा वितरण गरेकाे आराेप लागेकाे छ।

अन्सारीलाई जनकपुरधामकाे बसपार्कस्थित हाेटल सीताशरणमा पैसा वितरण गरेकाे आराेप लागेकाे हाे।

उनले मुस्लिम समुदायका मानिसलाई बोलाएर पैसा वितरण गरेकाे बताइएकाे छ।

घटनाकाे‍ बारेमा विस्तृत विवरण आउन बाँकी छ।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्