अर्थतन्त्र बलियो पार्न शिवप्रकाशले ल्याए ‘भिजिट मदरल्यान्ड’ अवधारणा
सामाजिक अभियन्ता तथा लेखक शिवप्रकाशले नेपालको अर्थतन्त्र बलियो पार्न ‘भिजिट मदरल्यान्ड’ अवधारणा ल्याएका छन्।