दाङ-दाङमा १०४ वर्षीया जेष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन्। राप्ती गाउँपालिका-३ निवासी शर्माले नव ज्याेति आधारभूत विद्यालय श्रीचाैरबाट मतदान गरेकी हुन्।

उनी १९७५ फागुन १७ गते जन्मिएकी थिइन्।

जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूकाे लागि छुट्टै लाइनकाे व्यवस्था गरिएकाे छ।

 

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्