दाङको गढवा गाउँपालिकामा एमालेको अग्रता

दाङ – दाङको गढवा गाउपालिकामा एमालेले अग्रता लिएको छ। गढवा गाउपालिकाको वडा नं ८ बाट मतगणना जारि छ ।

हालसम्म गणना भएको २०० मतमा पालिकामा प्रमुखमा एमालेले ९४, माओबादि केन्द्रले ७४, नेपालि काङ्ग्रेस २७ र स्वतन्त्र १ मत प्राप्त गरेका छन्।

यस्तै उपप्रमुखमा एमालेले ९५, नेकपा एस १४, रुखले २२ प्राप्त गरेका छन्। वडा नं ८ का वडा अध्यक्षमा एमाले ११४ र माओवादिले केन्द्र ८३ मत प्राप्त गरेका छन्।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्