जनकपुरधाम – सर्लाहीको मलंगवा नगरपालिका–१ मा नेपाली कांग्रेसका नवल किशोर यादव वडाध्यक्ष पदमा विजयी भएका छन् ।

नवलकिशोरले ४२३ मत ल्याई विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् ।

वडा नं १ को आधिकारीक अन्तिम मतपरिणाम आउन बाँकी छ । वडाध्यक्षका लागि दुई जना मात्र उम्मेदवार थिए ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्