बाराको फेटा गाउँपालिका अध्यक्षमा विवेकशिल साझा पार्टीको अग्रता

वीरगञ्ज – बाराको फेटा गाउँपालिका अध्यक्षमा विवेकशिल साझा पार्टीले अग्रता लिएको छ । गाउँपालिकाको अध्यक्षमा विवेकशिल साझा पार्टीका उम्मेदवार रुस्तम अन्सारीले अग्रता लिएका हुन्।
शुरुवाती मत परिणाम अनुसार उनले १७ मत प्राप्त गरेका छन ।यस्तै एमालेका उम्मेदवारले ७ र काँग्रेसका उम्मेदवारले ५ मत ल्याएका छन्।