राजनीति दैलेखकाे डुङ्गेश्वर गाउँपालिका-१ माओवादी केन्द्रका श्याम राना विजयी सञ्चार संवाददाता बैशाख ३१, २०७९ सुर्खेत – ०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन्। प्रतिक्रिया दिनुहोस् सम्बन्धित वर्गका समाचारहरू दाङमा एमाले उम्मेदवारलाई १६ सय बढीको अग्रता सञ्चार संवाददाता ६ घण्टा पहिले भरतपुरमा रेनु दाहालले कटाइन् ४७ हजार मत सञ्चार संवाददाता ९ घण्टा पहिले नौ जनप्रतिनिधिले लिए चाम्लिङ भाषामा पद तथा गोपनीयताको शपथ सञ्चार संवाददाता ९ घण्टा पहिले पछिल्लो मतगणनामा बालेन शाहको कति मत? सञ्चार संवाददाता ९ घण्टा पहिले अनुमोदन रोकिएका प्रस्तावित दुई राजदूतको निर्णय भोलि हुने सञ्चार संवाददाता १० घण्टा पहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन सञ्चार संवाददाता १० घण्टा पहिले