दैलेखकाे डुङ्गेश्वर गाउँपालिका-१ माओवादी केन्द्रका श्याम राना विजयी

सुर्खेत – ०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन्।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्