भरतपुरमा रेनु दाहाललाई सुरुवाती अग्रता

काठमाडौँ- मुलुकमै सर्वाधिक चासो रहेको भरतपुर महानगरपालिकाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
२८ मत गन्दा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १२ मत ल्याएकी छन् भने नेकपा एमालेका विजय सुवेदीले ११ मत ल्याएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ मत ल्याएका छन्।