इलामको सन्दकपुर गाउँपालिका–१ को अध्यक्षमा एमालेका राई निर्वाचित

इलाम – इलामको सन्दकपुर गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल लै विजयी भएको छ। वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन्।

खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन्।

त्यस्तै दलित महिला सदस्यमा दिलमाया कमिनी र महिला सदस्यमा विनु राई निर्वाचित भएका छन्।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्