काठमाडौँमा बालेन अगाडिअगाडि, केशव र सिर्जना पछ्याउँदै

काठमाडौँ-  काठमाडौँ महानगरको प्रारम्भिक ६ सय ८० मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले २१६ मतका साथ अग्रता बनाएका छन्।
एमालेका केशव स्थापितले १७९ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १४१ मत ल्याएका छन्।
राष्ट्रियसभा गृहमा भइरहेको वडा नम्बर १, २ र ३२ वडाको प्रारम्भिक गणनामा यो परिणाम देखिएको हो।
बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्