काठमाडौँमा बालेन शाहको फराकिलो मतान्तर कायमै

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ९८० मतसाथ अग्रता कायम राखेका छन्।

शाहलाई ८०० मतसाथ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्।

गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ५९४ मत पाएकी छन्।

वडा १, २, ३, ४ र ३२ को मतगणनाका क्रममा बालेनले अन्य प्रतिष्पर्धीहरुलाई पछि पारेका हुन्।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्