भरतपुरमा रेनुकाे अग्रता कायमै

काठमाडाैँ- भरतपुर महानगरमा रेनुकाे अग्रता कायमै रहेकाे छ।

पछिल्लाे मतपरिणाम अनुसार गठबन्धनकी उम्मेदवार रेनुले ५६९ मत प्राप्त गरेकी छन्।

रेनुलाई नेकपा एमालेका उम्मेदवार विजय पाैडेलले पछ्याइरहेका छन्। पाैडेलले ५१९ मत पाएका छन्।

यसैगरी, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पाैडेलले १८८ मत प्राप्त गरेका छन्।

 

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्