दाङ – दाङमा अहिलेसम्म ९९ वडा मध्ये १२ वडाको गणना सम्पन्न भएको छ ।

अहिलेसम्मको नजितामा प्रमुख ३ पार्टीले समान जीत हासिल गरेका छन्। जसमा नेपाली कांग्रेसले चारवटा वडामा जितेको छ । नेकपा माओवादी केन्द्रले पनि चारवटा वडा जितेको छ । नेकपा एमालेले पनि चार वडा वडामा जितेको हो ।

काङ्ग्रेसले बबई गाउँपालिका–२, बंगलाचुली– १, दङ्गीशरण–१, बङ्गलाचुली–२ मा जितेको हो । माओवादी केन्द्रले राप्ती गाउँपालिका–९, शान्तिननगर गाउँपालिका–१, राजपुर गाउँपालिका ६ र ७ मा जितेको छ । नेकपा एमालेले गढवा गाउँपालिका–८ राजपुर गाउँपालिका–१ दङ्गीशरण गाउँपालिका–२, बबई गाउँपालिका१ मा जितेको हो ।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्