विराटनगर – विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागरे कोइरालाले २३ सय ७७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी सागर थापाले १७ सया १० मत ल्याएका छन्। उस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवको अहिले सम्म ७६३ मत आएको छ।

यस्तै उपमेयर पदमा एमालेकी शिल्पा कार्की अगाडि छन्। अहिलेसम्म १९ सय २३ मत प्राप्त गरेकी कार्कीका प्रतिस्पर्धि जसपाका अमरेन्द्र यादवले १२ सय ८ भोट प्राप्त गरेका छन्।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्