दाङ – स्थानीय तह सदस्य निर्वाचन(२०७९ राप्ती गाउँपालिका वडा नम्बर १ मा नेमपा एमालेका उम्मेदवार विजय भएका छन्।

गेमबहादुर खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले ९२५ मत प्राप्त गरेका छन । राष्ट्रिय जनमोर्चाका उम्मेदवार ठाकुरप्रसाद आचार्यलाई १२५ मतले हराएका हुन्।

२८२६ मत खसेको थियो । जसमा ८० महिला सदस्यमअ पार्वती सुवेदीले १०२८, दलित महिला सदस्य रञ्जना सुनामले ९७५, खुल्ला सदस्य(आत्मराम पौडेलले ८६८, खुल्ला सदस्य चुमानसिंह खत्री क्षेत्रीले ८१९ प्राप्त गरि विजय भएका छन्।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्