गठबन्धनलाई हराउदै घोराही–१ मा एमाले विजयी

दाङ– दाङको घोराही उपमहानगरपालिका–१ मा गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन ।
घोराही उपमहानगरपालिका वडा नं. १ मा नेकपा एमालेका राममणी पाण्डेले १५९२ मत प्राप्त गरी विजयी भएका हुन ।
गठबंधनका उम्मेदवारले जम्मा ४१४ मत प्राप्त गरेका छन ।