धनगढी – धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन ।

उनले साईत हेरायर ११ बजेर १५ मिनेटमा पदभार ग्रहण गरेका हुन ।

सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२ हजारभन्दा बढी मत अन्तरले विजयी भएका थिए।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नृप वडसँग पराजित हमाल अहिले उनै वडलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्