यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ससदको दुवै सदनको मङगलबार बसेको संयुक्त बैठकमा प्रम शेरबहादुर देउवाबाट नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न हस्तान्तरण गर्दै। तस्वीर : रासस

काठमाडौँ – सरकारले मंगलबार आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा आउँदो आर्थिक वर्ष २०७९/८० का लागि कार्यक्रम पेश गरेकी हुन्।

मंगलबार पेश भएको नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते सरकारले संयुक्त सदनमा बजेट पेश गर्नेछ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेतालगायत। तस्वीर : रासस

राष्ट्रपति भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा महात्वकांक्षी योजनाहरु अघि सारिएको छ।

कृषिलाई आधुनिकिकरण गर्ने, उत्पादन बढाउने, रेमिट्यान्सलाई औपचारिक मार्गबाट ल्याउन उत्प्रेरित गर्ने, रोजगारी सिर्जनामा बढावा दिने जस्ता कार्यक्रम सरकारले ल्याएको छ।

नीति तथा कार्यक्रमको पूर्णपाठः

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्